वैशाख १२ -
कीटजन्य रोग औलोको जोखिम गर्मीसँगै बढ्दै गएको छ । यो रोगले लामो समयदेखि तराई क्षेत्रका बासिन्दालाई त दुःख दिएकै थियो, पछिल्लो समयमा नेपालको उच्च पहाडी क्षेत्रमा समेत प्रभावितहरू भेटिन थालेका छन् ।
'जलवायु परिवर्तनको असरले हुन सक्छ, पहाडी क्षेत्रहरूमा पनि गर्मी बढ्दै गएको छ,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, 'त्यही कारणले पनि हुन सक्छ, औलो पहाडतिर पनि बसाइँ सर्न थालेको प्रमाण भेटिन थालेको छ ।'
औलो एनोफिलस जातको पोथी लामखुट्टेको टोकाइले लाग्ने रोग हो । गर्मी तथा वषर्ायाममा यो रोग बढी हुने गर्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) को आकलन अनुसार, सन् २०१२ मा औलोले गर्दा करिब ६ लाख २७ हजारजनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश अपिकाका बालबालिका थिए । विश्वको आधा जनसंख्या औलोको जोखिममा छ ।
औलोका चार प्रकार छन् । डा. मरासिनीका अनुसार, प्लाज्मोडियम परजीवीमध्ये प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स गरी दुई जातका औलो परजीवी नेपालमा पाइन्छन् । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम परजीवीका कारण लाग्ने औलो बढी कडा र खतरनाक हुन्छ ।
यति मात्र नभई, जनावरबाट मान्छेमा औलो सर्ने जोखिमसमेत कायम छ । हालैको दिन मान्छेमा देखिएको बाँदरे औलो -प्लाज्मोडियम नोलेसी) परजीवीको कारणसमेत नेपालमा खतरा बढेको छ । यो प्रजातिको परजीवीले दक्षिणपूर्व एसियाका केही वनक्षेत्रका बाँदरमा औलो उत्पन्न गराउने गरेको छ ।
औलोको जीवन चक्रमा दुई प्रवाह हुन्छ । पहिलो प्रवाह त्यो हो जसमा संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले कुनै स्वस्थ व्यक्तिलाई टोक्छ । त्यसपछि त्यसको र्यालसँगै मान्छेको रगतमा औलोको परजीवी पुग्छ । डब्लूएचओका अनुसार, संक्रमित लामखुट्टेको टोकाइपछि औलोको लक्षण देखिन सात दिनसम्म लाग्न सक्छ । तर सामान्यतः १० देखि १५ दिनभित्र लक्षण देखिन सक्छ ।
दोस्रो प्रवाहमा औलो रोगीलाई टोकेर असंक्रमित पोथी एनोफिलिस लामखुट्टे पनि संक्रमित हुन्छ । त्यस्तो लामखुट्टे १२ दिनदेखि दुई साताभित्र आफैं संक्रमित भएर औलो फैलाउन सक्षम हुने गर्छ । अनि उक्त लामखुट्टेले टोकेका स्वस्थ्य व्यक्तिहरू पनि औलोबाट संक्रमित हुन पुग्छन् ।
औलो एक प्रकारको ज्वरो हो । औलोको संक्रमण भएपछि अचानक चिसो लाग्न थाल्छ । बिरामी काम्न थाल्छ र बढीभन्दा बढी कम्बल या सिरक ओढ्न थाल्छ । फेरि गर्मी लागेर तीव्र ज्वरो आउँछ । बिरामीलाई पसिना आएर ज्वरो कम हुन्छ, तर उसले कमजोर अनुभव गर्न थाल्छ । औलो रोगीलाई दिनहुँ वा दिन बिराएर १०१ डिग्रीदेखि १०५ डिग्रीसम्म ज्वरो आउने गर्छ । गर्भवती महिलालाई यो रोग लागे आमा र भ्रुणकै जीवनमा ठूलो जोखिम उत्पन्न हुन्छ ।
औलो प्रभावित क्षेत्रका बासिन्दाले ज्वरो आएपछि रगत परीक्षण गराएर सम्भावित उपचार लिनु आवश्यक रहेको डा. मरासिनी औंल्याउँछन् । भन्छन्, 'त्यस्तो ज्वरो औलो हो कि होइन भन्ने कुरो रगत जाँचबाट थाहा पाउन सकिन्छ ।'
कुनै परिवारमा कुनै सदस्यलाई औलो लागेको प्रमाणित भएपछि अन्य सदस्यले पनि रगत परीक्षण गराइहाल्नुपर्छ, उनीहरूलाई ज्वरो आएको होस् या नहोस् । यस्तो मामिलामा छरछिमेकीलाई समेत अनिवार्य रूपमा आआफ्नो रगत परीक्षण गराउनु बुद्धिमत्ता ठहरिन्छ ।
औलो पहिचान गरेर तुरुन्त रोग निदान गर्दा यसको उपचार अवधि कम हुन्छ । साथै रोग जटिल हुन पाउँदैन तथा रोगीको सम्भावित मृत्यु पनि रोक्न सकिन्छ । औषधिको सम्पूर्ण मात्रा नलिँदा पनि बिरामीलाई औल्ाो बल्भिने खतरा हुन्छ । यस्तो स्थितिमा पुनः ज्वरो देखिए रोगीलाई स्वास्थ्यकर्मीकहाँ लानुपर्छ । डा. मरासिनी भन्छन्, 'औलोमा एस्पि्रन, डिस्पि्रन र ब्रुफेन औषधिको सेवन गर्नु हुन्न, किनभने यसले आन्तरिक रक्तस्राव हुने खतरा बढाउँछ ।'
अमेरिकन एकेडेमी अफ पिडियाटि्रक्सका अनुसार, बालबालिकामा ज्वरो र पीडा कम गर्न सबैभन्दा पहिले पारासिटामोलबाट उपचार गराउनु उचित हुन्छ ।
रोकथाम
घरभित्र लामखुट्टे नआओस् भन्न डीडीटी जस्तो कीटाणुनाशक छरेर लामखुट्टेलाई नष्ट गर्ने
घर छेउछाउका खाल्डाखुल्डी, नाला, खाली बट्टा, पानीट्यांकी, गमला लगायतमा पानी जम्मा हुन नदिने
जहाँ पानी एकत्रित हुनबाट रोक्न सकिँदैन, त्यहाँ पानीमाथि मट्टतिेल वा डढेको मोबिल छर्कने
भयालढोकामा जाली लगाउने, झूलको उपयोग गर्ने

Hot nepali girl in bra and panty. Ruya rai navel thigh and boobs

Sexy nepali chick exposing navel and thigh in panty and short cloths.

No comments:
Post a Comment