Tuesday, November 19, 2013

Nepali girls topless, boobs backless. Nepali bhotini girls show their naked body, Hot newar girl shows her awesome legs. Enjoy Nepali hotties.

her lips, her thighs, they got me hypnotized.
Boobs of hot nepali bhotini. HOT HOT HOT.

सुत्केरी बेथा लागे पनि बच्चा नजन्मेपछि रूपन्देही गोनाहा १ की विद्या हरिजनलाई परिवारले बुधबार बिहान भैरहवाको भीम अस्पताल पुर्‍याए । दिउँसो १ बजे उनले छोरा पाइन् । डेढ वर्षअघि पहिलो बच्चा जन्मेलगत्तै मृत्यु भएको पीडाले छट्पटिएकी उनी र उनको परिवारमा खुसीको सीमै रहेन ।

देख्दा स्वस्थ देखिने बालक नरोएपछि भने उनीहरू डराए । अस्पतालले केहीबेरमै थप उपचारका लागि भन्दै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा रेफर गर्‍यो । बाबु कन्हैया र काका परमालिकलगायतले अपराह्न ४ बजे आम्दा पुर्‍याए । अस्पतालले भर्ना गर्‍यो । आईसीयूमा राख्नुपर्ने भनेपछि ८ हजार धरौटी र केही औषधिसहित हरिजन परिवारले बच्चा अस्पताललाई बुझाए । राति १० बजे चेकजाँचमा आएका डा. सन्तोष पोखरेलले बालकको अवस्था सामान्य भएको बताएपछि परिवार शान्त बन्यो । साँझ ७ बजे पनि डा. पोखरेलले नै बालकलाई हेरेका थिए । 

तर परिवारको शान्ति धेरैबेर टिक्न पाएन । राति पौने १२ बजे 'बज्रपात' पर्‍यो । अस्पतालले बालकको मृत्यु भएको भन्दै सेतो कपडाले बेरेर अभिभावकलाई बुझायो । दोस्रोपल्ट पनि छोरा जन्मेलगत्तै मृत्यु भएको खबरले बाबु कन्हैया त्यहीं बेहोस भए । यतिखरे शिशु मृत घोषणा गर्नेमा चिकित्सक नरेन्द्र यादव थिए । 

नजिकै सद्गत गर्न चाहेका कन्हैयाका काका परमालिकलगायत आफन्तले नवजात शिशुका बाबु बेहोस भएका कारण शव घरमै लैजाने निर्णय लिए । राति नै शवसहित उनीहरू गोनाहा पुगे । भीम अस्पतालमा रहेकी सुत्केरी विद्यालाई भने घटनाबारे थाहा दिएनन् । 

बिहीबार बिहान करिब ७ बजे रीतअनुसार घरमा शिशुको मृत शरीर हेर्ने र शव विसर्जनको तयारी भयो । सद्गतका लागि शवलाई तेल लगाउँदा पो थाहा भयो, शव बालकको नभएर बालिकाको रहेछ । घरपरिवार र आफन्तबीच खैलाबैला भयो, छोरा कसरी छोरी भयो ? 

काका परमालिकले अस्पतालमा फोन गरे । फोन रिसिभ गरेकी नर्सले छोराछोरी छुट्याउन नसक्ने भन्दै उनलाई उल्टै थर्काइन् । उनले लगातार ७ पल्ट फोन गरे । अन्तिम पटक उनले भीम अस्पतालमा बच्चा जन्मेको, बच्चाको तस्बिर आफूहरूसँग रहेको र यही प्रमाणसहित प्रहरीमा उजुरी गर्ने चेतावनी दिए । र, सद्गत रोकेर बालिकाको शवसहित उनीहरू अस्पताल पुगे । 

सुरुमा झुटो भनेर हप्काएको अस्पतालले भीम अस्पतालको रेकर्ड देखाएपछि गल्ती स्विकार्‍यो । पीडित विरोधमा उत्रेपछि अस्पतालले चिकित्सक र नर्सको गल्तीले बच्चा साटिएको तर्क दियो । मृत बालिका अस्पतालमा राखेर उनीहरूको बालकको उपचार भइरहेको जानकारी गरायो । अस्पतालका निर्देशक विनोद पराजुलीले गल्तीले शिशु साटिएको बताए । 'जिउँदो बालकको सट्टा मृत बालिका दिँदा आफन्तलाई पर्न गएको पीडाप्रति क्षमा माग्छौं,' उनले भने, 'बच्चा के कारणले साटियो भन्नेबारे अध्ययन गरेरै पत्ता लगाउनेछौं ।'

अस्पतालले बालकको उपचार निःशुल्क गरिदिने र दोषीलाई कारबाही गर्ने बताएको छ । पीडितका आफन्त र अस्पतालमा उपचारका लागि आएका अन्य बालबालिकाका अभिभावकले बच्चा के प्रयोजनमा साटियो भन्नेबारे प्रस्ट पार्न दबाब दिएका छन् । उनीहरूले बालकको सट्टा बालिकाले औषधि खाँदा त्यसको असरले ज्यान गएको भन्दै अनुसन्धान गर्नसमेत माग गरेका छन् । दबाब खेप्न नसकेपछि अस्पतालले स्थानीय अगुवालाई बोलाएको थियो । ती अगुवा, पीडितपक्ष, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीको टोली छलफलमा बसेको थियो । छलफलले घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा लुम्बिनी अञ्चल अस्पतालका पूर्वअध्यक्ष रामबहादुर कार्की र सदस्यहरूमा आम्दा अस्पतालका चिकित्सक सन्तोष पोखरेल र पीडितका पक्षबाट रामप्रसाद हरिजन रहेका छन् । समितिले ७ दिनभित्र सत्यतथ्य सार्वजनिक गर्नेछ । 

पछिल्ला दिनमा स्वास्थ्य संस्थामा लापरबाही बढ्दै गएको छ । गत माघ १ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट ८ दिनको नाबालक हराएको थियो । 

को थिइन् नाबालिका ?

अस्पतालले हरिजन परिवारलाई जिम्मा लगाएकी मृत नाबालिका गुल्मीको नयाँगाउँ ३ की कमला गौतमकी छोरी थिइन् । कमलाले गुल्मी अस्पतालमा छोरी जन्माएकी थिइन् । तर शिशु स्वस्थ नभएपछि थप उपचारका लागि मंगलबार आम्दा अस्पतालको एनआईसीयूमा भर्ना गरिएको थियो । नाबालिकालाई राति मृत घोषणा गरेर चिकित्सकले हरिजन परिवारलाई बुझाएका थिए । बालिकाको शव फर्काएपछि अस्पतालले तुरुन्तै गौतम परिवारलाई जिम्मा लगाएको थियो ।

1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete