वैवाहिक सम्बन्ध टुटेपछि पुराना जोईपोइको झगडा कति तलसम्म पुग्छ भन्ने कुरा नायिका रेखा थापा र उनका पूर्वपति छवि ओझाले प्रस्ट पारेका छन्। छविले विभिन्न जमघटमा घाँस काट्ने केटीलाई स्टार बनाएको भनेर आफूलाई होच्याएपछि रेखाले पनि छविलाई फेसबुकमार्फत पुग्नेसम्मको जवाफ दिएकी छिन्। मानसिक सन्तुलन बिगि्रएको मानिसको सज्ञा दिँदै रेखाले छविलाई आफू गोमन सर्प भएकाले नजिस्क्याउन चेतावनी दिएकी छिन्। आफू मिस नेपालको प्रतिस्पर्धी भैसकेको अवस्थामा छविले चिनेको यथार्थ बिर्सिएर घाँस काट्ने केटीलाई स्टार बनाएको भन्नु गलत भएको दावी रेखाको छ। आफू मेहनत र कर्मले सफलता हासिल गर्न सफल भएको बताउँदै १० वर्ष छविजस्तो व्यक्तिसँग जीवन बिताउनु परेकोमा रेखाले दुःखसमेत व्यक्त गरेकी छिन्। उनले छविलाई पशुको ट्याग पनि भिराइदिएकी छिन्। 'हुन त तेरो पाप दिन प्रतिदिन तेरो सामु आउँदैछ, अझै कति देख्नुपर्ने हो यो आँखाले। झुन्डिएर मरेको वा मारेको प्रेतात्माको पनि सराप लाग्छ नै तँलाई' रेखाले फेसबुक स्टाटसमा लेखेकी छिन्- 'छवि तलाई मेरो नाम नलिए खाएको पच्दैन कि क्या हो ? तँसँग छुटि्टएपछि म त कतै तेरो नाम लिन्नँ ? के चाहन्छस् मसँग अझै, तेरो सम्पत्ति त सबै फिर्ता नै गरिदिएको हो, अब के बाँकी छ ? कानुनी रूपमा विवाह नै नभएकाले अहिले आएर डिभोर्सको कुरा झिकेको भन्दै रेखाले अब छविसँग कुनै सम्बन्ध राख्नुभन्दा एक्लो जीवन बिताउन तयार भएको बताएकी छिन्। यसबारे छविले हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् ।मन जित्ने डल्ली
उनलाई अचेल 'डल्ली' उपनामले चिनिन्छ। दर्शकले डल्ली भनेर बोलाउँदा उनी खुसी हुन्छिन्। उनी अर्थात् छुल्ठिम डोल्मा गुरुङ। केही वर्षअघिसम्म गायक धीरज राईकी श्रीमतीका रूपमा मात्र चिनिने छुल्ठिमको परिचय फेरिएको छ। रेडियो जक्कीका रूपमा स्थापित भैसकेकी छुल्ठिमले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। यतिबेला उनलाई लोकप्रिय बनाउने काम चलचित्र 'नोभेम्बर रेन' ले गरेको छ। आर्यन सिग्देलकी नायिकाका रूपमा डेब्यु गर्ने छुल्ठिमले पहिलो चलचित्रबाटै दर्शकको मन जितेकी छिन्। चलचित्रमा धराने युवतीको भूमिकामा प्रस्तुत भएकी छुल्ठिम टम ब्याइको गेटअपमा देखिन्छिन्। चलचित्रमा उनको उपस्थिति हुनासाथ दर्शकदीर्घामा तालीको फोहोरा बर्सिन्छ। 'नोभेम्बर रेन' लाई नै पहिलो तथा अन्तिम चलचित्र बताउँदै आएकी छुल्ठिमले यो चलचित्रको व्यावसायिक सफलताका साथै आफ्नो अभिनयको प्रशंसापछि आगामी दिनमा चलचित्रमा अभिनय नगर्ने कुनै कारण देखिँदैन।
राम्रा चलचित्रमा अभिनय गर्छु
कक्षा २ मा अध्ययनरत आकृति भट्टराई बालकलाकार हुन्। ६ वर्षीया आकृतिले 'नाइँ नभन्नु ल-२' तथा 'वान वे' मा बालकलाकारका रूपमा अभिनय गरेकी छिन्। 'वान वे' प्रदर्शनको तयारीमा छ। झापा, तोपगाछीका रञ्जित तामाङ र आमा दुर्गा भट्टराईकी छोरी आकृति हाल काठमाडौंमा बस्छिन्।
कसरी चलचित्र क्षेत्रमा आयौ ?
राजेश घतानी अंकलको प्रेरणाबाट। उहाँले आफ्नो चलचित्रमा मलाई अवसर दिनुभयो।
चलचित्रले पढाइ बिग्रँदैन ?
म स्कुल बिदा भएका बेला मात्र चलचित्रको सुटिङमा जान्छु।
चलचित्रमा अभिनय गर्दा अप्ठ्यारो भएन ?
मलाई त्यस्तो कुनै अप्ठ्यारो लागेन। सुटिङमा यसो गर्नुपर्छ भनेर सिकाउनुभयो।
अभिनयबाहेक के गर्न आउँछ ?
गाउन, नाच्न।
पछि पनि कलाकार नै बन्ने ?
अध्ययनसँगै चलचित्र क्षेत्रमै लाग्छु।
प्रस्तुति ः विष्णु सुब्बा
नायिकाको टक्कर
आज शुक्रवार दुई जना नायिकाबीच को लोकप्रिय भन्ने अघोषित प्रतिस्पर्धा हुँदैछ। नायिकाहरू रेखा थापा तथा सृष्टि घिमिरे आफ्ना नयाँ चलचित्रमार्फत दर्शकमाझ पुग्दैछन्। नायिका रेखा थापाले एक्सन भूमिका निर्वाह गरेको 'दमदार' तथा सृष्टिले डेब्यु गरेको 'रेड मनसुन' एकै दिन प्रदर्शनमा आउँदैछन्। यसअघि रावण, लंका र कालीमा निर्वाह गरेको एक्सनप्रधान भूमिकालाई दर्शकले मन पराएका कारण रेखा 'दमदार' बाट आशावादी छिन्। महोत्सवहरूमा प्रदर्शन भएर प्रशंसा बटुलिसकेको 'रेड मनसुन' को कथा सृष्टिकै वरिपरि घुमेको छ। यसैगरी जेठ ९ गते नायिका प्रियंका कार्की आफैसँग प्रतिस्पर्धा गर्दैछिन् । उक्त दिन प्रियंका अभिनित हँसिया र मेरो वेस्ट फेन्ड प्रदर्शन हुँदैछन् ।
उफ् गर्मी ः
चलचित्र 'ढुवानी'की नायिका सगुन शाही तथा चलचित्र 'झेली'की नायिका सुरविना कार्कीबीच निकै घनिष्ठता छ। उर्लंदो गर्मीमा हालै यी दुई सखीले भक्तपुरस्थित एक पौडीपोखरीमा पौडी खेल्दै अनि फेसबुकमा तस्बिर अपलोड गर्दै दिन बिताए। 

वैवाहिक सम्बन्ध टुटेपछि पुराना जोईपोइको झगडा कति तलसम्म पुग्छ भन्ने कुरा नायिका रेखा थापा र उनका पूर्वपति छवि ओझाले प्रस्ट पारेका छन्। छविले विभिन्न जमघटमा घाँस काट्ने केटीलाई स्टार बनाएको भनेर आफूलाई होच्याएपछि रेखाले पनि छविलाई फेसबुकमार्फत पुग्नेसम्मको जवाफ दिएकी छिन्। मानसिक सन्तुलन बिगि्रएको मानिसको सज्ञा दिँदै रेखाले छविलाई आफू गोमन सर्प भएकाले नजिस्क्याउन चेतावनी दिएकी छिन्। आफू मिस नेपालको प्रतिस्पर्धी भैसकेको अवस्थामा छविले चिनेको यथार्थ बिर्सिएर घाँस काट्ने केटीलाई स्टार बनाएको भन्नु गलत भएको दावी रेखाको छ। आफू मेहनत र कर्मले सफलता हासिल गर्न सफल भएको बताउँदै १० वर्ष छविजस्तो व्यक्तिसँग जीवन बिताउनु परेकोमा रेखाले दुःखसमेत व्यक्त गरेकी छिन्। उनले छविलाई पशुको ट्याग पनि भिराइदिएकी छिन्। 'हुन त तेरो पाप दिन प्रतिदिन तेरो सामु आउँदैछ, अझै कति देख्नुपर्ने हो यो आँखाले। झुन्डिएर मरेको वा मारेको प्रेतात्माको पनि सराप लाग्छ नै तँलाई' रेखाले फेसबुक स्टाटसमा लेखेकी छिन्- 'छवि तलाई मेरो नाम नलिए खाएको पच्दैन कि क्या हो ? तँसँग छुटि्टएपछि म त कतै तेरो नाम लिन्नँ ? के चाहन्छस् मसँग अझै, तेरो सम्पत्ति त सबै फिर्ता नै गरिदिएको हो, अब के बाँकी छ ? कानुनी रूपमा विवाह नै नभएकाले अहिले आएर डिभोर्सको कुरा झिकेको भन्दै रेखाले अब छविसँग कुनै सम्बन्ध राख्नुभन्दा एक्लो जीवन बिताउन तयार भएको बताएकी छिन्। यसबारे छविले हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् ।
मन जित्ने डल्ली

No comments:
Post a Comment