Hot Nepali Chick Yuna Lama
पछिल्ला दिनमा रेखा थापा नियमित रूपमा मीनभवन क्षेत्रमा देखा पर्न थालेकी थिइन्। रेखा लगातार एउटै रुटमा देखिनुले कतै यता सुटिङ त भैरहेको छैन भन्ने धेरैलाई लाग्थ्यो तर चक्कर अर्कै रहेछ, रिल लाइफका लागिभन्दा रियल लाइफका निकटस्थ साथीलाई भेट्न उनी उक्त बाटो हिँड्छिन्। चलचित्रकी हिम्मतवाली रेखा थापा यति बेला हिम्मतवाला सुदर्शन गौतमलाई भेटिरहन रुचाउँछिन्। यो सम्बन्धमा दुवै 'कन्फ्युज' लाग्छन् तर पनि एकअर्कामा माया भएको बताउन पनि पछि पर्दैनन्। उनीहरूले आफूहरूबीचको प्रेमलाई 'आदर्श प्रेम' नाम दिएका छन्। नभेट्दा फेसबुकमा च्याट, स्टाटसमा रेगुलर कमेन्ट भेट्दा भरसक साथै रहन रुचाउने यो जोडी प्रेमको एक किसिमको अभ्यासमा सक्रिय छ।
१३ वर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएका सुदर्शन सगरमाथा आरोही हुन्। दुई हात नभए पनि सफल रूपमा सगरमाथा आरोहण गरेपछि उनी एकाएक चर्चामा आएका थिए। हाल उनी क्यानाडाका बासिन्दा पनि हुन्। क्यानाडामा माइग्रेटेड सोसाइटीभित्र पनि उनी टप ट्वन्टीको हैसियतमा छन्। व्यवसायका अतिरिक्त त्यहाँको राजनीतिमा पनि सक्रिय सुदर्शनलाई रेखा थापाले उनको आगामी चलचित्र हिम्मतवालीका नायक बनाएकी छिन्। सुदर्शनलाई हिम्मतवालीमा अभिनय गराउने प्रस्ताव सफल बनाउन निक्कै गाह्रो भएको अनुभव संगालेकी रेखा उनीसँग मनैको साइनो गाँस्नसमेत सफल भइन्। चलचित्र कर्मबाट टाढै रहन रुचाउने सुदर्शन पनि अहिले रेखा ब्यानर र रेखा निर्देशक हुने हो भने चलचित्रमा काम गर्न तयार रहेको बताउन थालेका छन्। उनीहरूको सम्बन्धका खबरहरू सार्वजनिक भैरहँदा केही न केही खिचडी पाकिरहेको अनुमान गर्न गाह्रो हुँदैन त्यसमा पनि रेखा र सुदर्शनबीचको व्यवहार हेर्दा उनीहरू डिप लभमा परेको अनुमान गर्न सकिन्छ।
पछिल्ला दिनमा उनीहरू सार्वजनिक रूपमै भनिरहेका छन्, हामीले लुकिछिपी गरिने प्रेम गरेको होइन्, त्यसैले कसैले अफ्ठ्यारो महसुस गर्नु पर्दैन र कसैले अनावश्यक चासो पनि लिनुपर्दैन्। होम प्रोडक्सनको हिम्मतवालीको छायांकनका क्रममै उनीहरूबीचको प्रेम मौलाएको थियो। सुदर्शन पनि रेखासँगको प्रेम अनायासै बसेको अनुभव सुनाउँछन्। नसोचेको कुरा हुनेरहेछ, उनी भन्छन्- 'रेखा र मेरो प्रेम त्यसकै उदाहरण हो।' रेखा अहिले सुदर्शनको जीवनका हरेक कुरामा चासो दिन्छिन्, उनको केयर गर्छिन्, त्यही व्यवहार सुदर्शन पनि देखाउँछन्। चलचित्रका लागि सहकार्य भए पनि अहिले सम्बन्धले अर्कै मोड लिइसकेको उनीहरूको अनुभव छ। हामी एकअर्कालाई जर्बजस्त प्रेम गर्छौं, उनीहरूले भने- 'समाजले यो कुरा बुझेर हाम्रो स्वतन्त्रतालाई सम्मान गर्छ भन्ने आशा राखेका छौं, यो विषयमा अरू थप बोलिरहन पनि चाहँदैनौं।'
रेखा सुदर्शनमा मर्दानगी देख्छिन्, सशरीर बलियो बाँगो भए पनि हुतिहाराहरू मात्र फेला पारेकी रेखाले अहिले आएर सुदर्शनमा पुरुषार्थ देखेको बताइन्। मैले खोजेको राजकुमार सुदर्शन हुन्, रेखाले भनिन्- 'कुन अंग छ-छैन भन्ने कुरा साहसी व्यक्तिका लागि आवश्यक रहेनछ।' विचार, सोच र मन बलियो भएकैले सुदर्शनलाई मनपराएको उनले सुनाइन्। हिम्मतवालीमा सुदर्शनलाई राखेर फिल्म बनाउने योजना बनाएकी रेखा सुरुमा सुदर्शनको गि्रन सिग्नल नपाउँदा खिन्न भएकी थिइन्। 'सुदर्शनले ओके नगरेपछि चलचित्र कमला बनाउने तयारीमा थिएँ,' रेखाले भनिन्-'तर सुदर्शनले प्रस्ताव स्वीकार गरेपछि हिम्मतवाली नै गरियो।' चलचित्र उद्योगमा साहसिक स्वभावको परिचय बनाएकी नायिका रेखा थापाले दुई हात नहुँदा पनि सगरमाथा आरोहणको उच्च साहस राख्ने सुदर्शनसँग काम गर्न पाउँदा गजबको अनुभव हासिल गरेको बताइन्। रेखाका अनुसार हिम्मतवाला र हिम्मतवालीको यो सहकार्य उदाहरणीय छ।
चलचित्र अभिनयका १२ वर्षमा उनले जीवन लुइँटेल, आर्यन सिग्देल, आयुश रिजाल, सबिन श्रेष्ठ, किशोर खतिवडा आदि नयाँ नायकसँग काम गरिन्। यसपटक उनले हिम्मतवालीमा सुदर्शनलाई अवसर दिएकी छिन्। रेखाको विचारमा सुदर्शनको इन्टि्रलाई दर्शकहरूले हार्दिक रूपमा स्वागत गर्नेछन्। उनको साहसिक सोच र विचारलाई सबैले कदर गर्नेछन्। बडि बिल्डर हिरोहरूभन्दा वास्तविक जीवनका हिरोको काम धेरैका निम्ति प्रेरणादायी बन्ने रेखाको दाबी छ।
सुदर्शनप्रति मेरो आदर्श प्रेम छ
- रेखा थापा

पछिल्ला दिनमा रेखा थापा नियमित रूपमा मीनभवन क्षेत्रमा देखा पर्न थालेकी थिइन्। रेखा लगातार एउटै रुटमा देखिनुले कतै यता सुटिङ त भैरहेको छैन भन्ने धेरैलाई लाग्थ्यो तर चक्कर अर्कै रहेछ, रिल लाइफका लागिभन्दा रियल लाइफका निकटस्थ साथीलाई भेट्न उनी उक्त बाटो हिँड्छिन्। चलचित्रकी हिम्मतवाली रेखा थापा यति बेला हिम्मतवाला सुदर्शन गौतमलाई भेटिरहन रुचाउँछिन्। यो सम्बन्धमा दुवै 'कन्फ्युज' लाग्छन् तर पनि एकअर्कामा माया भएको बताउन पनि पछि पर्दैनन्। उनीहरूले आफूहरूबीचको प्रेमलाई 'आदर्श प्रेम' नाम दिएका छन्। नभेट्दा फेसबुकमा च्याट, स्टाटसमा रेगुलर कमेन्ट भेट्दा भरसक साथै रहन रुचाउने यो जोडी प्रेमको एक किसिमको अभ्यासमा सक्रिय छ। १३ वर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएका सुदर्शन सगरमाथा आरोही हुन्। दुई हात नभए पनि सफल रूपमा सगरमाथा आरोहण गरेपछि उनी एकाएक चर्चामा आएका थिए। हाल उनी क्यानाडाका बासिन्दा पनि हुन्। क्यानाडामा माइग्रेटेड सोसाइटीभित्र पनि उनी टप ट्वन्टीको हैसियतमा छन्। व्यवसायका अतिरिक्त त्यहाँको राजनीतिमा पनि सक्रिय सुदर्शनलाई रेखा थापाले उनको आगामी चलचित्र हिम्मतवालीका नायक बनाएकी छिन्। सुदर्शनलाई हिम्मतवालीमा अभिनय गराउने प्रस्ताव सफल बनाउन निक्कै गाह्रो भएको अनुभव संगालेकी रेखा उनीसँग मनैको साइनो गाँस्नसमेत सफल भइन्। चलचित्र कर्मबाट टाढै रहन रुचाउने सुदर्शन पनि अहिले रेखा ब्यानर र रेखा निर्देशक हुने हो भने चलचित्रमा काम गर्न तयार रहेको बताउन थालेका छन्। उनीहरूको सम्बन्धका खबरहरू सार्वजनिक भैरहँदा केही न केही खिचडी पाकिरहेको अनुमान गर्न गाह्रो हुँदैन त्यसमा पनि रेखा र सुदर्शनबीचको व्यवहार हेर्दा उनीहरू डिप लभमा परेको अनुमान गर्न सकिन्छ।
पछिल्ला दिनमा उनीहरू सार्वजनिक रूपमै भनिरहेका छन्, हामीले लुकिछिपी गरिने प्रेम गरेको होइन्, त्यसैले कसैले अफ्ठ्यारो महसुस गर्नु पर्दैन र कसैले अनावश्यक चासो पनि लिनुपर्दैन्। होम प्रोडक्सनको हिम्मतवालीको छायांकनका क्रममै उनीहरूबीचको प्रेम मौलाएको थियो। सुदर्शन पनि रेखासँगको प्रेम अनायासै बसेको अनुभव सुनाउँछन्। नसोचेको कुरा हुनेरहेछ, उनी भन्छन्- 'रेखा र मेरो प्रेम त्यसकै उदाहरण हो।' रेखा अहिले सुदर्शनको जीवनका हरेक कुरामा चासो दिन्छिन्, उनको केयर गर्छिन्, त्यही व्यवहार सुदर्शन पनि देखाउँछन्। चलचित्रका लागि सहकार्य भए पनि अहिले सम्बन्धले अर्कै मोड लिइसकेको उनीहरूको अनुभव छ। हामी एकअर्कालाई जर्बजस्त प्रेम गर्छौं, उनीहरूले भने- 'समाजले यो कुरा बुझेर हाम्रो स्वतन्त्रतालाई सम्मान गर्छ भन्ने आशा राखेका छौं, यो विषयमा अरू थप बोलिरहन पनि चाहँदैनौं।'
रेखा सुदर्शनमा मर्दानगी देख्छिन्, सशरीर बलियो बाँगो भए पनि हुतिहाराहरू मात्र फेला पारेकी रेखाले अहिले आएर सुदर्शनमा पुरुषार्थ देखेको बताइन्। मैले खोजेको राजकुमार सुदर्शन हुन्, रेखाले भनिन्- 'कुन अंग छ-छैन भन्ने कुरा साहसी व्यक्तिका लागि आवश्यक रहेनछ।' विचार, सोच र मन बलियो भएकैले सुदर्शनलाई मनपराएको उनले सुनाइन्। हिम्मतवालीमा सुदर्शनलाई राखेर फिल्म बनाउने योजना बनाएकी रेखा सुरुमा सुदर्शनको गि्रन सिग्नल नपाउँदा खिन्न भएकी थिइन्। 'सुदर्शनले ओके नगरेपछि चलचित्र कमला बनाउने तयारीमा थिएँ,' रेखाले भनिन्-'तर सुदर्शनले प्रस्ताव स्वीकार गरेपछि हिम्मतवाली नै गरियो।' चलचित्र उद्योगमा साहसिक स्वभावको परिचय बनाएकी नायिका रेखा थापाले दुई हात नहुँदा पनि सगरमाथा आरोहणको उच्च साहस राख्ने सुदर्शनसँग काम गर्न पाउँदा गजबको अनुभव हासिल गरेको बताइन्। रेखाका अनुसार हिम्मतवाला र हिम्मतवालीको यो सहकार्य उदाहरणीय छ।
चलचित्र अभिनयका १२ वर्षमा उनले जीवन लुइँटेल, आर्यन सिग्देल, आयुश रिजाल, सबिन श्रेष्ठ, किशोर खतिवडा आदि नयाँ नायकसँग काम गरिन्। यसपटक उनले हिम्मतवालीमा सुदर्शनलाई अवसर दिएकी छिन्। रेखाको विचारमा सुदर्शनको इन्टि्रलाई दर्शकहरूले हार्दिक रूपमा स्वागत गर्नेछन्। उनको साहसिक सोच र विचारलाई सबैले कदर गर्नेछन्। बडि बिल्डर हिरोहरूभन्दा वास्तविक जीवनका हिरोको काम धेरैका निम्ति प्रेरणादायी बन्ने रेखाको दाबी छ।
सुदर्शनप्रति मेरो आदर्श प्रेम छ
- रेखा थापा

No comments:
Post a Comment