मोडल ऋचा शर्मा न्युड सेक्सी वीरांगनाका रूपमा देखा परिन्। उनले मुम्बईका अटो रिक्सा ड्राइभरहरूको मिटर बिगारेर मनपरी भाडा असुल्ने प्रवृत्तिको विरोधमा न्युड फोटोसेसन गराएकी थिइन्। उक्त तस्बिरपछाडि मिटर डाउन स्टप फ्रड लेखिएको थियो। दक्षिण भारतीय हट स्टार निशा यादवले मुम्बईको सफाइ अभियानलाई जागृत गर्न न्युड फोटो सुट गराइन् र लेखिन्- 'वास द ट्रेस एन्ड ड्याम प्लास्टिक।'
गोवाकी चर्चित मोडल जेनीले पनि न्युड वारलाई अघि बढाइन्। उनले महिलाहरूको स्वतन्त्रता एवं आरक्षणलाई आधार बनाउँदै न्युड फोटोसेसन गराइन् र लेख्न लगाइन्, 'मी, अन्ना हजारे, एन्ड वुमन इन्डिया रियली इन्डिपेन्डेन्ट।' मुम्बईका बार डान्सरहरूका विरुद्ध पुलिस कारबाहीको विरोधमा मोडल समिता शर्मा न्युड भइन्। उनले लेखिन्- 'बार डान्स मनोरञ्जनको श्रेणीमा आउँछ र यही नै उनीहरूको गुजाराको माध्यम हो। पुलिसले निर्दोषहरूलाई प्रताडित गर्दैछ।'
न्युड वारको प्रारम्भ
सन् १९७० को दशकमा भारतमा न्युड वारको प्रारम्भ अभिनेत्री प्रतिमा वेदीले गरेकी थिइन्। उनी भारतको जुहु बिचमा निर्वस्त्र दौडिएकी थिइन्। आज यो लहरमा सहभागी हुनेहरूमा हिचकिचाहट हटिसकेको छ। एउटी दक्षिण भारतीय अभिनेत्रीले पर्यावरण एवं पशुहरूको सुरक्षाका लागि आफ्नो नांगो ढाड, पिठ्यु, हात र छातीमा 'सेभ प्यान्थर×', 'सेभ टाइगर', 'सेभ एनिमल' लेखाएर न्युड फोटो सेसन गराइन् र भनिन्, 'पेटाको सदस्य भएका कारण ममाथि जनावरको सुरक्षाका बारेमा जनचेतना फैलाउने जिम्मेवारी छ।'
यसअघि यही कर्तव्य राखी सावन्त, रविना टन्डन, शिल्पा सेट्टी, याना गुप्ता, मलाइका अरोरा खान, महिमा चौधरी आदि थुप्र्रै बलिउड अभिनेत्रीले निर्वाह गरेका थिए। यो अभियानमा सहभागी हुँदै रोजलिन खानले ब्रेस्ट क्यान्सरका सम्बन्धमा जानकारी दिन न्युड फोटोसेसन गराइन्। खान टपलेस भएर सेमी न्युड भइन् र भनिन्- 'महात्मा गान्धीले स्वतन्त्रताको लडाइँ टपलेस पोजिसनमै लडे र विजय प्राप्त गरें।'
त्यसपश्चात् मोडल पुनम पाण्डेले यो आगोलाई थप भड्काउने प्रयास गरिन्। न्युड वारमा साहसको परिचय दिँदै केही मोडलले क्रिकेट विश्वकपमा भारतको जीत सेलिब्रेट गर्न फोटोसेसन गराए। शर्लिन चोपडाले आफ्नो जन्मदिनमा आफ्ना प्रशंसकका लागि आफ्ना न्युड तस्बिर इन्टरनेटका माध्यमबाट सार्वजनिक गर्दै भनिन्- यो उनको रिटर्न गिफ्ट हो। जब ट्वीटरमा शर्लिनको तस्विर डिलिट भयो, तब भ्यालेन्टाइन डेमा त्यही प्रयोग उनले पुनः दोहोर्याइन्। बजारवादका कारण नग्न नारी देह आकर्षणको प्रतिक त बनिरहेको छ नै, कुनै वस्तुलाई आकर्षक देखाउनसमेत नग्नता नै सहयोगी सिद्ध हुँदै आएको छ।
पाकिस्तानी टिभी स्टार बिना मल्लिकले एउटा पत्रिकाको कभरका लागि हट फोटोसुट गराइन्। उनको तर्क थियो, नग्नता प्रदर्शन नगरी शरीर कसरी हट देखिन्छ? यो कम वा बढी हुन सक्छ तर हट देखिन नग्नता आवश्यक छ।
भारतीय परिवेशभन्दा विदेशमा यो होड अझ बढी तीव्र र प्रभावकारी देखिन्छ। फ्रान्सेली मोडल केट माराले कैयन् बोल्ड पत्रिकाका लागि टपलेस फोटोसुट गराइसकेकी छिन्। यो परम्परालाई अघि बढाउन माराले आफ्ना ब्वायफ्रेन्ड जीन एनसेलीका साथ डुंगामा आफ्नो यौवन प्रदर्शन गरेकी थिइन्। गायिका बि्रटनी स्पेयर्सले फेसबुकमा हट तस्बिरहरू पोस्ट गरेर तहल्का मच्चाएकी थिइन्। यो न्युड वारले राजनीतिमा प्रवेश गरी त्यतिबेला आफ्नो प्रभाव देखायो, जतिबेला पपगायिका म्याडोनाले अमेरिकी राष्ट्रपतिको चुनावताका भनेकी थिइन्— यदि अश्वेत ओबामा दोस्रो पटक राष्ट्रपति बनेर ह्वाइटहाउस प्रवेश गरे भने म आफ्नो शरीरमा कुनै पनि कपडा राख्नेछैन।
न्युड वारको आगो सल्कँदो स्थितिमा छ। महानगरका युगल जोडीहरू नग्नतामा गर्व महसुस गर्न थालेका छन्। उनीहरू आफ्नो नैतिक दायित्वको बोझलाई एकै झट्कामा छोडेर न्युडको आचरण निःसंकोच अँगालिरहेका छन्। संसारमा न्युड वारको गति बढ्दो छ र यसका प्रेमीहरू पनि। ठूल्ठूला सहरमा नग्न भिडियोहरू बन्दैछन् र बिक्री हुँदैछन्। यसमा भाग लिनेलाई न कानुनको डर छ न समाजको, न लाजको कुरा छ न त आलोचनाको परवाह। यसमा संलग्न महिलाहरू सबै आफ्नै खुसी र चाहनाले त्यसमा सक्रिय छन्। तर्क दिइन्छ, व्यक्तिगत स्वतन्त्रता मानिसको मौलिक अधिकार हो। भनिन्छ, म जुन रूपमा जुन परिस्थितिमा जिउँछु, त्यो मेरो छनोट हो। मेरो जीवनप्रति अरु कसैको सरोकार किन?
पहिलेको जमानामा वीरांगनाहरूले रणभूमिमा उत्रेर आफूलाई सबला सावित गरेका थिए, तर आज वीरांगनाहरू न्युड वारमा भाग लिएर आफ्नो सबलताको प्रमाण दिन थालेका छन्। यस्तो स्थितिलाई सामाजिक विकासअन्तर्गत राख्नु न्यायोचित होला त? केही व्यक्ति यसलाई भलै गलत मान्दैनन् तर वास्तविकता यही हो कि यसले अनेकन खराब प्रवृत्ति, विसंगति र विकृतिलाई नै बढावा र प्रेरणा दिइरहेको छ। नग्नताले भरिपूर्ण सभ्यतालाई प्रोत्साहित गर्नु सही हो कि होइन भन्ने विषयमा बृहत् बहस आवश्यक भैसकेको छ भने नयाँ विधारचारा, नयाँ सोचद्वारा यो विकृत परिस्थितिलाई नियन्त्रण गर्नु पनि आवश्यक छ। होइन भने नग्नताको यो संस्कृतिले युवा पुस्तालाई त बिगार्छ नै, समाज पनि त्यसबाट अछुतो रहन सक्नेछैन।

मोडल ऋचा शर्मा न्युड सेक्सी वीरांगनाका रूपमा देखा परिन्। उनले मुम्बईका अटो रिक्सा ड्राइभरहरूको मिटर बिगारेर मनपरी भाडा असुल्ने प्रवृत्तिको विरोधमा न्युड फोटोसेसन गराएकी थिइन्। उक्त तस्बिरपछाडि मिटर डाउन स्टप फ्रड लेखिएको थियो। दक्षिण भारतीय हट स्टार निशा यादवले मुम्बईको सफाइ अभियानलाई जागृत गर्न न्युड फोटो सुट गराइन् र लेखिन्- 'वास द ट्रेस एन्ड ड्याम प्लास्टिक।'गोवाकी चर्चित मोडल जेनीले पनि न्युड वारलाई अघि बढाइन्। उनले महिलाहरूको स्वतन्त्रता एवं आरक्षणलाई आधार बनाउँदै न्युड फोटोसेसन गराइन् र लेख्न लगाइन्, 'मी, अन्ना हजारे, एन्ड वुमन इन्डिया रियली इन्डिपेन्डेन्ट।' मुम्बईका बार डान्सरहरूका विरुद्ध पुलिस कारबाहीको विरोधमा मोडल समिता शर्मा न्युड भइन्। उनले लेखिन्- 'बार डान्स मनोरञ्जनको श्रेणीमा आउँछ र यही नै उनीहरूको गुजाराको माध्यम हो। पुलिसले निर्दोषहरूलाई प्रताडित गर्दैछ।'

No comments:
Post a Comment