यो विशुद्ध चोखो, रेस्पेक्टेबल, भावनात्मक प्रेम हो। एक-अर्कामा कुनै आशा वा प्राप्तिको कामना राखेर गरिएको प्रेम होइन, यसलाई आदर्श प्रेम भन्न सकिन्छ जसमा कुनै आकर्षणले मात्र काम गरेको छैन। नायिकाका रूपमा रेखा थापाप्रति म क्रेजी पनि होइन, तर उसको वास्तविक जीवनका क्रियाकलापप्रति क्रेजी बन्न पुगें। म नायिकाका रूपमा उनलाई जसरी लिन्थंे, त्योभन्दा एक हजार गुणा फरक पाएँ।
यो प्रेमलाई के नाम दिनुहुन्छ ?
जसरी मानिसले भगवान्लाई प्रेम गर्छ, त्यही प्रेम नै हो मेरो रेखाप्रति। भगवान्प्रति भक्तको प्रेमको कुनै सीमा हुँदैन, मेरो प्रेमलाई पनि त्यही नाम दिन सक्नुहुन्छ। सुखका बेला भगवान्लाई बिर्सिए पनि मानिसले दुःखको समयमा फेरि भगवान् पुकार्छ। रेखा भगवान् हुन्, म उनको भक्त।
रेखाले किन तपाइर्ंलाई नै प्रेम गरिन् होला ?
रेखा र म दुवैमा समान कुरा भनेको हामी साहसी छौं, कुनै पनि कुरा गर्न हिम्मत राख्छौं। त्यही भएर हामीबीच सम्बन्ध गाँसिन पुग्यो। रेखा भनेर हुरुक्क हुनेहरू कति होलान्, रेखालाई आफ्नो बनाउन चाहने कति होलान् तर उनी मसँग प्रेम गर्न पुगिन्, किन गरिन् त्यो उनलाई नै थाहा होला, म जस्तो दुई हात नभएको युवकलाई उनले किन मन पराइन् भनेर।
विपरितलिंगीसँगको प्रेम त विवाहमा परिणत हुन्छ नि ?
म आफू विवाहित पुरुष हुँ, साथै परिवारप्रतिको जिम्मेवारीबोध पनि छ तर मानिसको जीवनमा योजना बनाएर गरिएका कतिपय काम सफल हँुदैनन्, तर नसोचेको र योजना नबनाएका कुरा एक्कासी भैदिन्छन्। रेखा र मेरो प्रेमलाई पनि मैले यसरी नै बुझेको छु। यसको परिणाम जे-जस्तो आउँछ, त्यसलाई सामाजिक रूपमा एडजस्ट गर्न म तयार छु।
रेखासँग तपाईं आकषिर्त हुनुको कारण ?
मैले रेखा थापाको कन्ट्रोभर्सी क्यारेक्टर बुझेको थिएँ। ऊ देख्दा बोल्ड देखिने, विभिन्न कुरामा तानिरहने व्यक्तिका रूपमा चिनेको थिएँ, तर संगत गर्दा फरक पाएँ। पर्फेक्ट श्रीमती, पर्फेक्ट सामाजिक लिडर, पर्फेक्ट आर्टिस्टको गुण उनमा पाएँ।
रेखासँग विवाह गर्ने मोडमा पुग्नुभयो भने ?
अहिले हामी दुवैले विवाहका बारेमा सोचेका छैनौं, यद्यपि हाम्रो प्रेम साँचो प्रेम हो। हामीले यो प्रेमलाई लुकाएर राख्न चाहेनौं। मानिसहरू विभिन्न साइनो लगाएर प्रेम लुकाउँछन् तर हामीले आफ्नो प्रेमलाई सार्वजनिक गरेका छौं ।
अब चलचित्र क्षेत्रमा करियर बनाउने हो ?
रेखासँग चलचित्र साइन गर्दा पनि सोचेको थिइनँ, म यो क्षेत्रसँग कुनै दिन आबद्ध हुन्छु भनेर र अहिले पनि यो क्षेत्रमा करियर बनाउने कुरा सोचेको छैन, तर रेखा थापाको ब्यानर र उनको निर्देशनमा चलचित्र बन्ने भएर प्रस्ताव आए अवश्य काम गर्नेछु। म व्यवसायी हुँ, क्यानाडामा राजनीति पनि गरिरहेको छु, त्यसकारण यो क्षेत्रमै करियर बनाउँछु भन्ने छैन।
रेखालाई सुदर्शनजस्तै चाहिन्छ भनेपछि अब के गर्नुहुन्छ ?
हामी दुवै परिपक्व मानिस हौं, सामाजिक परिवेशलाई पनि बुझेका छौं। आगामी दिनमा के हुन्छ अहिले नै भन्न नसकिएला तर यदि रेखासँग मेरो सम्बन्ध गाँसिए म अहिले वैवाहिक सम्बन्धलाई पनि उत्तिकै आदर गर्नेछु। अहिले पनि मेरो वैवाहिक सम्बन्ध सुमधुर छ। मैले रेखासँग प्रेम गरेको हो, रेखाले पनि मसँग, यसमा लुकाउनुपर्ने कुरा केही छैन। हामी कोठा-कोठामा भेटिरहेका छैनौं, जे गरेका छौं त्यो सबैको जानकारीमा छ। रेखाको र मेरो वेभलेन्थ मिलेको छ, हामी दुवैको भावना मिलेको छ। त्यसैले एक-अर्काप्रति समर्पणको प्रेम गरिरहेका छौं।
फेसबुकमा यसरी वार्तालाप गर्दा असहज महसुस भएको छैन ?
हो, फेसबुकमा पनि खुलेर कुरा गरिरहेका छौं। हामी दुवै सार्वजनिक व्यक्तित्व हौं, अहिले लुकेर भोलि त्यो कुरा सार्वजनिक हुँदा खल्लो महसुस हुनसक्छ, त्यसैले अहिले जे छ आफ्नो मनमा त्यो अभिव्यक्त गर्छौं। हामीबीचको यो सम्बन्धलाई कालो बनाउन प्रयत्न हुने सम्भावना पनि उत्तिकै छ। जिन्दगीमा बनाएको जुन इमेज छ, त्यसलाई प्रेम गरेकै भरमा कसैले धुमिल्याउन सक्ने कुरामा पनि उत्तिकै सतर्क छौं।
यो प्रेमको गन्तव्य के होला ?
हाम्रो समाजले विवाहलाई प्रेमको गन्तव्य मान्छ, तर मेरो विचारमा जब विवाह हुन्छ त्यहाँ प्रेम पनि समाप्त हुन्छ। त्यसैले म यो प्रेमलाई आजीवन कायम राख्ने प्रयासमा रहनेछु। विवाहका लागि गरिने प्रेम त स्वार्थी प्रेम हो नि।
रेखा नायिकाका रूपमा फिट छिन् कि प्रेमिकाका रूपमा ?
रेखा सबै भूमिकामा फिट छिन्। नायिकाका रूपमा त उनी ऐतिहासिक सफलता हासिल गरेकी नारी हुन्। अझ मैले व्यक्तिगत संगतका क्रममा उनमा असल प्रेमिका तथा अर्धाङ्गनिी हुने गुण देखें।
पब्लिसिटीका लागि मात्र यो नाटक रचिएको हो कि ?
आफ्नो हृदयलाई बन्धकी राखेर के व्यापार गर्नु र ? त्यो मानवताविरोधी कुरा हो। मैले पब्लिसिटीका लागि प्रेम गरेको होइन। माया बस्यो, त्यसैले प्रेम गरें। एउटा चलचित्रको व्यवसायका लागि कसैले यस्तो कुरा गर्छ भने त्यो हदैसम्मको निकृष्ट कुरा हो।

यो कस्तो प्रकारको प्रेम हो ?

Subi Bayoung clevage and hot top.यो कस्तो प्रकारको प्रेम हो ?

.jpg)

Ugly
ReplyDelete