Saturday, November 9, 2013

Nepali hotties boobs cleavage topless etc. Almost naked nepali models. hot pics collection

Nepali models Ashmita, Surjanee, Pranisha, Mahema, Manisha and Mamta. Exposing Nepali models.
बिकनी तथा स्विमसुटमा तस्बिर खिचेका कसजूले अब साइटलाई पारिवारिक बनाउने क्रममा त्यस्ता तस्बिरहरू हटाइसकिएको बताए। उनको अनुभवमा अचेल 'सेमिन्युड' वा 'न्युड' तस्बिर खिचाउन तयार हुने युवती प्रशस्तै भेटिन्छन्। 'त्यस्ता तस्बिर खिचेर साइट चलाउने भए हामीले त्यस्ता तस्बिर धेरै खिच्न सक्थ्यौं। अहिले त तस्बिर खिच्न पनि सम्बन्धित मोडल अर्थात् युवतीको पृष्ठभूमिसमेत विचार गर्छौं,' कसजुले बताए। 

'मैले नेपाली मोडल अथवा नायिकाहरूको पूर्ण नग्न तस्बिर खिचेको छैन, तर मुम्बई बस्दा एउटी मोडलको पूर्ण नग्न तस्बिर खिचेको थिएँ, जसलाई चर्चित ग्ल्याम पत्रिका डेबोनियरले प्रकाशित गरेको थियो।'- ग्ल्याम तथा एड फोटोग्राफर सञ्जय रौनियारले बताए। उनले नेपालका मोडलहरूमध्ये केही आफूलाई 'एक्सपोज' गर्दै तस्बिर खिचाउन आउने अनुभव सुनाउँदै रौनियारले भने- 'ग्ल्याम फोटो सुट सबैलाई सुहाउँदैन।' 

रौनियारकै भनाइमा सही थाप्दै साप्ताहिकमा कार्यरत ग्ल्याम फोटोग्राफर महेश प्रधान भन्छन् -'खिच्न जानेन वा खिचाउने मोडललाई सुहाएन भने त्यस्ता तस्बिर ग्ल्यामरस होइन भल्गर देखिन्छन्।' प्रधानका अनुसार विदेशी मोडल वा नायिकाहरू पूर्णनग्न वा अर्धनग्न भएर तस्बिर खिचाउँदा राम्रो देखिने कारण पनि उनीहरूको बान्की परेको शरीर मात्र नभएर 'पोज एण्ड पोस्चर' मिलेर पनि हो। उभिएर, बसेर वा सुतेर जसरी भएर पनि फोटोग्राफरले भनेको पोज दिन सक्ने र त्यसअनुरूपको 'फेसियल एक्प्रेसन' भएका तस्बिर राम्रा देखिन्छन्। 'पूर्ण नग्न तस्बिर त मैले पनि खिचेको छैन, तर विकनी र टु पिसमा केही तस्बिर खिचेको अनुभव भने छ। ममा पूर्णनग्न तस्बिर खिच्ने चाहना पनि छैन, किनभने त्यो हाम्रो समाजका लागि सुहाउँदैन।'

हट फोटोसेसन गर्ने फोटोग्राफर 

नेपालमा ग्ल्यामरस फोटो खिच्ने अधिकांश फोटोग्राफरले नायिका तथा मोडलका हट तस्बिर खिचिसकेका छन्। एकताका चर्चामा रहेको साइबरसंसार डटकमले थुप्रै मोडल तथा नायिकाका कामुक तस्बिरहरू खिचिसकेको छ। त्यसबाहेक सञ्जय रौनियार, कमल श्रेष्ठ, महेश प्रधान, कवीन्द्रमान श्रेष्ठ आदि फोटोग्राफरले पनि हट तस्बिर खिचिसकेका छन्। ग्ल्यामरनेपाल डटकमका सञ्चालकसमेत रहेका कमल श्रेष्ठले खिचेको मोडल प्रशंसा सिलवालको तस्बिर अत्यन्त उत्तेजक मानिएको थियो। श्रेष्ठले नै मोडल स्मिता थापाको हट फोटोसेसन गरिसकेका छन्। काठमाडौंक्रेज डटकमका कवीन्द्रमान शाक्यले खिचेको शुभेच्क्षा थापा तथा दीपशिखा खड्काको तस्बिरलाई पनि हट मानिएको छ। सञ्जय रौनियारले खिचेका नायिका रेखा थापा, क्षितिजा शाक्य तथा मोडलहरू फोबी रिमाल र राया लबिबका तस्बिरहरू हट मानिएका छन्। साइबरसंसारले खिचेका तस्बिरहरूमध्ये पूजना प्रधान, अनु ओझा, बेबी थापा, स्मिता थापा, सुष्मा कार्की तथा ममता प्रधानका तस्बिर विशेष हट मानिन्छन्। महेश प्रधानले पनि सुष्मा कार्की तथा बेबी थापाका हट तस्बिर खिचिसकेका छन्। 

नग्न तस्बिर, मिस वल्र्ड र विवाद 

विश्वको सबैभन्दा ठूलो सुन्दरी प्रतियोगिताका रूपमा स्थापित भैसकेको मिस वल्र्डमा समेत नग्न तस्बिरले विवाद सिर्जना गरेको पाइन्छ। इतिहास खोतल्ने हो भने मिस वल्र्डको मुकुट पहिरिइसकेका युवतीले नग्न तस्बिर खिचाएकै कारण उपाधिबाटै हात धुनुपरेको छ। सन् १९६५ मा बेलायतकी लेजली ल्यांगलीले मिस वल्र्डको उपाधि जित्नेबित्तिकै पत्रपत्रिकामा उनका केही नग्न तस्बिर प्रकाशित भए। तस्बिरकै कारण लेजली लामो समय तनावमा रहिन्। विवादका कारण उनले जितेको मिस वल्र्डको मुकुट नै फिर्ता गर्नुपर्‍यो। सन् १९८० मा ग्राबिएला ब्रमले मिस वल्र्ड त जितिन्, तर केही दिनमै फिर्ता पनि गरिन्। आफ्ना व्वाइफ्रेन्डले मुकुट अस्वीकार गरेको उनको दाबी थियो, तर वास्तविकता के थियो भने एउटा पत्रिकामा ग्राबिएलाका केही नग्न तस्बिर प्रकाशित भएपछि उनी मुकुट फिर्ता गर्न बाध्य भएकी थिइन्। सन् १९८७ मा नग्न तस्बिरकै कारण मिस अस्ट्रेलिया उला वेजर्सटोर्फरबाट मिस वल्र्डको मुकुट खोसिएको थियो। 

मिस नेपालका विजेता सुन्दरीहरूले मिस वल्र्ड प्रतियोगितामा सोझै प्रतिस्पर्धा गर्न पाउँछन्। मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउने विश्वका हरेक देशका सुन्दरीहरूले 'बीच राउन्ड' अन्तर्गत बिकिनी लगाएर फोटोसेसन गर्नैपर्ने बाध्यता छ। यस्तो बाध्यताका कारण मिस वल्र्डमा सहभागिता जनाउने अधिकांश नेपाली सुन्दरीले आफूलाई बिकिनीमा प्रस्तुत गरिसकेका छन्। झरना बज्राचार्य, सुगरिका केसी, सदीक्षा श्रेष्ठ, सृष्टि श्रेष्ठदेखि वर्तमान मिस नेपाल ईशानी श्रेष्ठसमेत बिकिनीमा प्रस्तुत भैसकेका छन्। खासगरी सृष्टि श्रेष्ठको बिकिनी अहिले पनि फेसबुकमा सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने फोटोअन्तर्गत पर्छ। 

के हो नग्नता ? 

वरिष्ठ यौनरोग विशेषज्ञ डा.राजेन्द्र भद्राका अनुसार नग्नता अर्थात न्युडिटीको अर्थ शरीरमा कुनै वस्त्र वा लुगा नलगाउनु हो। डा.भद्रा भन्छन्— 'कतिपय सांस्कृतिक परिवेशमा कम लुगा लगाउनु वा शरीरको कुनै भाग देखाउनुलाई पनि नग्नता भनिन्छ। नग्नताको परिभाषा तथा बुझाइमा समेत निकै विविधता पाइन्छ। आफ्नै इच्छाले नग्न हुन्छ र त्यसो गर्दा उसमा लाजको भाव हुँदैन भने यस्तो अवस्थालाई नग्नता भनिन्छ। नांगो हुनु अथवा नांगोपन भने व्यक्ति आफैंले नचाहेको अवस्थामा हुन्छ। नांगोपन व्यक्तिले नचाहेर पनि शरीरमा वस्त्र वा लुगा नभएको वा कुनै अंग देखिएको स्थिति हो। यस्तो स्थितिमा व्यक्तिलाई लाजको अनुभूति हुन्छ। कुनै व्यक्तिको वस्त्र अथवा पहिरन उसले नचाहँदा-नचाहँदै पनि दबाब दिएर वा जबर्जस्ती फुकाल्न लगाइने अथवा फुकालिदिने स्थिति नंग्याउनु अथवा वस्त्रहरणको स्थिति हो।'

No comments:

Post a Comment