शारीरिक सौन्दर्यको मापन विभिन्न दृष्टिकोणले हुन्छ। व्यक्तिको सुन्दरता उसको व्यक्तित्वमा लुकेको हुन्छ। शारीरिक सौन्दर्यका साथमा उसमा भएको आन्तरिक क्षमतासमेत उजागर भए फेसन उद्योगले सही अर्थमा खोजेको मोडल पाउँछ। अक्सर सौन्दर्य प्रतियोगिता भन्नेबित्तिकै 'ब्युटी पेजेन्ट' सम्झिइन्छ, तर ब्युटि पेजेन्ट जस्तै लाग्ने यो प्रतिस्पर्धामा भने आम युवतीहरूबाट क्वालिटी मोडल हन्ट गरिनेछ।
मिस वा मिस्टर टाइटल राखेर गरिने विभिन्न स्पर्धाबाट मात्र मोडल आउँछन् भन्ने आम मान्यताविपरित साप्ताहिक तथा जोय पपैया ब्रान्डको सहकार्यमा दोस्रो पटक ग्ल्यामहन्ट-२०१४ हुने भएको हो। आमयुवतीहरूबाट मोडल हन्ट गरेर ग्ल्यामहन्टको उपाधि दिने प्रयास हो— साप्ताहिक जोय पपैया ग्ल्याम हन्ट। ग्ल्यामर इन्डस्ट्रीले खोजिरहेको सही महिला मोडल भित्र्याउने उद्देश्यले साप्ताहिक जोय पपैया ग्ल्यामहन्टको आयोजना गर्न लागिएको हो।
जोय पपैया र साप्ताहिकले अघिल्लो वर्ष सम्पन्न गरेको पहिलो प्रतियोगिता नेपाली बजारमा उपलब्ध मोडलहरूबीच सञ्चालन गरिएको हुनाले त्यो आमयुवतीहरूमाझ पुग्न सकेको थिएन। यसपटकको ग्ल्यामहन्टले आमयुवतीहरूबीच विभिन्न चरणका अडिसनबाट गाला राउन्डसम्म पुग्दै फ्रेस मोडल खोज्नेछ।
सुन्दरी हन्ट गर्ने यो प्रक्रिया प्रारम्भ भैसकेको छ। राजधानीका ५० वटा कलेजमा ग्ल्यामहन्ट-२०१४ को अडिसन चलिरहेको छ। वैशाखको मध्यतिर प्रारम्भ भएको अडिसन राउन्ड जेठको अन्त्यसम्म सञ्चालन हुनेछ। 'फ्रेस क्यान्डिडेट यसपटक ग्ल्यामहन्ट बन्नेछिन्,' इभेन्ट म्यानेजर, कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारले भने- 'करिब १० हजारबाट ५ सयजना, त्यसपछि १ सय जना र त्यसपछि फाइनल राउन्डमा २० जना प्रतिस्पर्धीलाई प्रतिस्पर्धामा सामेल गराएर उत्कृष्ट तीन मोडल घोषणा गर्ने कार्यक्रम छ।'
५० वटा कलेजबाट टप टेनका आधारमा १० जना छनौट गरिएको छ। त्यसबाहेक कलेज अध्ययन तथा परीक्षाका कारण समय निकाल्न नसक्नेहरूलाई खुला अडिसनमार्फत अवसर प्रदान गरिनेछ। ५ सय वा त्यसभन्दा केही बढी युवतीलाई दोस्रो चरणका निम्ति छनौट गरिसकेपछि तेस्रो चरणका निम्ति पुनः अडिसन लिइनेछ। टप हन्डे्रडमा आएकाहरूलाई ४ दिनको प्रशिक्षणमा सामेल गराएर उनीहरूमध्ये २० जनालाई गाला राउन्ड वा अन्तिम स्पर्धाका निम्ति छनौट गरिनेछ।
'साप्ताहिक जोय पपैया ग्ल्यामहन्टलाई सौन्दर्य अर्थात् ग्ल्यामर इन्डस्ट्रीप्रति रुचि राख्नेहरूका निम्ति सही प्लेटर्फमका रूपमा स्थापित गर्न चाहन्छौं,' इभेन्ट म्यानेजमेन्ट कम्पनी विज इन्टरनेसनलका प्रशान्तले भने- 'यो संस्करणको ग्ल्यामहन्ट पछि यो प्रतिस्पर्धामा सहभागी हुन देशभरका युवतीहरूको चासो बढ्नेछ भन्ने विश्वास छ।' आमयुवतीले ग्ल्यामहन्ट सुन्दरी बन्ने सपना बोकून् भनेर अहिलेको संस्करणमा अत्यधिक मेहनत गरिएको प्रशान्तले बताए। सौन्दर्य प्रतियोगिताबाट आउने सुन्दरीभन्दा ग्ल्याम हन्टबाट सर्च गरिएकी सुन्दरी मोडलिङ उद्योगका निम्ति अझ प्रभावशाली हुन सकून् भनेर उत्तिकै ध्यान दिइएको पनि उनले बताए।
जोय पपैया ग्ल्यामहन्ट-२०१४ मा नयाँ अनुहारहरूको मात्र प्रतिस्पर्धा हुने भएकाले पनि धेरैले यसलाई अवसरका रूपमा सदुपयोग गर्न सक्छन्। राष्ट्रियस्तरको यो प्रतिस्पर्धाबाट सेलिब्रेटी स्टारका रूपमा पदार्पण गर्न पाउने भएकाले पनि यसको महत्त्व बढेको हो।

No comments:
Post a Comment